Saturday, 10 April 2021

MORINDA

 मोरिण्डा (Morinda)








>
सामान्यतया सरिफा जस्तो आकारमा भुईकटरहरुको जस्तो बाहिरी बोक्राको बनावटमा देखिने मोरिण्डा दक्षिणपूर्वि प्रसान्त क्षेत्रमा पाईने एक प्रकारको फल हो ।

>
प्रचुर मात्रामा भिटामिनका साथै जेरोनाईन्, क्याल्सियम, जैविक एसिड, प्रोजेरोनाईन्, प्रोजेरोनाईनिज, एण्टिअक्सिडेन्ट, खनिज तथा अन्य महत्वपूर्ण खाद्यतत्व पाईने मोरिण्डालाई नोनि पनि भन्ने गरिन्छ ।

>
मोरिण्डामा जेरोनाईन् तत्व पाईन्छ, जसले बिषादीद्धारा बन्द भएका मानव शरिरका कोषका ढोकाहरु खोली पौष्ट्रिक आहार कोषमा सजिलै पु¥याउंछ र शरिरलाई बलियो बनाउंदछ ।

>
मोरिण्डामा भएका क्याल्सियमले भांचिएका हाडहरुलाई चांडो जोड्न मद्दत गर्दछ भने बालबालिकाहरुमा क्याल्सियमको मात्रालाई पुरा गरी उनिहरुको बढ्दै गरेका हड्डिलाई मजबुद बनाउंदै लैजान्छ ।

>
यसले स्वासप्रश्वास, अस्थमा, दम, गठिया, खोकी, पिनास, ब्लड प्रेसर, मघुमेह (सुगर), महिलाहरुको पाठेघर, महिनावारी/रजश्वला समस्या, नशा तथा हाडजोर्नी र फोक्सो सम्बन्धि समस्या समाधान गर्दछ ।

>
यसले प्राकृतिक पेन किलरको काम गर्ने भएकोले माईग्रेन कारण हुने टाउको दुखाई कम गर्न, दांत दुखाई कम गर्न र क्यान्सरका रोगीहरुकालागि अति फाईदाजनक छ ।

>
लामो समय मोरिण्डाको सेवनले मानिसको शरिरमा एण्टि एजिङ्गको काम गर्दछ । अर्थात मानिसहरुलाई उसको उमेर भन्दा कम उमेरको देखिदैं जान्छ ।

थप जानाकारिको लागी
Chandragiri Organic center
Ganyodaya Marga Bafal 13 Kalanki
Phone number :
9851208235