Sunday, 26 April 2020

एसईई परिक्षा बारे यस्तो निर्णय



काठमाडौं : सरकारले आज माध्यामिक परिक्षा एसईई परिक्षा लकडाउन सकिएको २ सातापछि गराउने निर्णय गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविध मन्त्रालयले लकडाउन सकिएर कोरोना भाइरसका कारण लकडाउन सकिएको २ सातापछि माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन हुने गरी तयारी शुरु गरेको हो ।
मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नयाँ परिस्थितिमा वैकल्पिक शिक्षा विधि र परीक्षा सञ्चालनको ढाँचाबारे गठित समितिले काम गरिरहेको र प्रारम्भिक सुझाव प्राप्त भएकाले अवस्था हेरेर परीक्षा सञ्चालन गर्ने गरी तयारी अघि बढ्ने जानकारी दिए ।

No comments:

Post a Comment