Sunday, 10 May 2020

कोलोन क्यान्सरबाट बच्न कफिको प्रयोग


कोलोन क्यान्सरबाट बच्न कफिको प्रयोग








अमेरिकी मिडिया अनुसार हालैमा १ हजार मानिसहरुमा एक अनुसन्धान गरिएको थियो। यि सबै मानिसहरु तेस्रो चरणको कोलोन क्यान्सरको बिरामी थिए। यस अनुसन्धान अनुसार दिनको ४५० मिलीग्राम क्याफिन अर्थात ४ कप कफि सेवन गर्नेहरुको कोलोन क्यान्सरबाट मर्ने संभावना कम भएको थियो।

कोलोन क्यान्सर भनेको मानिसको शरिरमा हुने पाचन प्रणालिको ठुलो आन्द्रामा लाग्ने क्यान्सर हो। यो क्यान्सरलाई कोलोरेक्टल क्यान्सर पनि भनिन्छ।
coffee for colon cancer (4)तेस्रो चरणमा पुग्ने कोलोन क्यान्सरका बिरामीहरुको किमोथरेपी गर्नुपर्ने हुन्छ। सबैजनाको यो परिक्षण गरिएको थियो। ४२ प्रतिशत मानिसहरुको कफि सेवनले कोलोन क्यान्सर फर्किने संभावना र ३३ प्रतिशत मानिसहरुको यस क्यान्सरबाट मर्ने संभावना कम भएको थियो।
अमेरिकीहरुले औसत दिनको ३ कप कफि सेवन गर्ने गर्छन्। यो जानकारी १८ वर्षदेखि माथिको जनबाट प्राप्त भएको हो। कफि सेवनको विश्वभरीको चिकित्सासँग सम्बन्ध छ। अनुसन्धानबाट कफिले मनोस्थितीलाई सक्रिय राख्छ र यौन क्षमता पनि बढाउछ भनेर थाहा भएको छ।
coffee for colon cancer (2)यसका साथै अरु अनुसन्धानबाट यो पनि थाहा भएको छ कि कफिबाट स्तन, लीवर र प्रोस्टेट क्यान्सर को पनि उपचार हुन सक्छ। त्यसैले क्यान्सर लाग्ने संभावना देख्दै हुनुहुन्छ भने कफि पिउने बानि ले तपाईँलाई फाईदाजनक हुनेछ।

1 comment:

  1. स्वागत छ तपाईलाई Chandragiri organic center !
    हामी कहाँ बिना साइड इफेक्ट organic प्रविधि द्वारा मृगौला तथा पितथैलीको पत्थरी, बाथरोग, दम, डाइबिटिज, मुटु सम्बन्धि रोग, ब्लड प्रेसर, थाईरोडको खराबी, हाड खिएको तथा नशा च्यापिएको, नशा सम्बन्धि रोग, पेट सम्बन्धि रोग, किड्नीको खराबी तथा पिसाब सम्बन्धि रोग, यौन रोग, पाइल्स जस्ता रोगहरुको बिना अपरेसन सफल उपचार गरिन्छ।
    यति मात्र नभई क्यान्सर र ट्युमर जस्ता रोगहरुको पनि उपचार गरिन्छ।
    स्त्री रोग जस्तै महिनावारी गडबडी, पाठेघर झर्ने, ल्युकोरिया र छाला सम्बन्धि रोग जस्तै खटिरा, डण्डीफोर, एलेर्जी, कपाल झर्ने तथा फुल्ने, वातावरणले ल्याउने नया तथा पुराना रोगहरुको सफल उपचार गरिन्छ।
    यदि तपाईलाई पनि यस्ता रोगहरुले सताइरहेको छ भने हामीलाई तुरुन्तै सम्पर्क गरि उपचार गराउनुहोस् र सफल उपचार गराई खुसि रहनुहोस्।
    थप जानाकारिको लागी
    Chandragiri Organic center
    Ganyodaya Marga Bafal 13 Kalanki
    Phone number :
    📞 9844475888
    9861535440
    9823624981

    ReplyDelete