Sunday, 26 April 2020
ANTI साबुन
हात मुख धुदाँ होस् वा नुहाँउदा सधैं ANTI साबुन प्रयोग गरेर कोरोना भाइरस लगायत सबै भाइरस बाट सुरक्षित रहनुहोस बढी प्रभावकारीताको लागि ऐलोभेरा ,नीम र तितेपाती जस्ता गुणकारी जडीबुटी हरुको बेजोड मिश्रण बाट तयार गरिए ANTI shop साच्चिकै भाइरस बाट टाढा राख्न मदत गर्नेछ प्रयोग गरेर हेर्नुस् नतिजा अाफै पउनुहुनेछ ।
Anti Soap जस्मा A= एलोवेरा ,N=नीम र TI =तितेपाती को बेजोडको मिस्रन सहित 100% बनस्पती तेलसको प्रयोग गरिएको छ। जस्को प्रयोग नुहाउन शरिरको दुर्गन्ध हटाउन, अनुहार को दाग,डन्डिफोर,चाया -पोतो,घाउ-खटिरा सफा तथा कम गराउन किटाणु तथा ब्यक्टेरियाहरु सफा गर्न उत्तम मानिन्छ !
- - - - - - - - - - -
थप जानाकारिको लागी
Chandragiri Organic center
Ganyodaya Marga Bafal 13 Kalanki
Phone number :
📞 9844475888
9861535440
9823624981
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment