Friday, 8 May 2020

GANODERMA COFFEE

रोग प्रतिरोधात्मक क्षमतालाइ बलियो पार्न र  गानोदर्मा  को कालो कफि बाट पाउने फाइदा हरु बारे बुझौ खाउ र खुवाउ :-
दैनिक एक पटक अवस्य पढ्नु होस ,गानोदर्मा को कालो कफि मा गानोदर्मा  कै गानोदर्मा को शुद्ध धुलो ३७% राखिएको हुनाले गर्दा यो कफिमा प्रसस्त मात्रामा औषधिय गुणहरु पाइन्छ । यो कफिमा चिनी मिश्रण गरिएको हुन्न ,त्यसकारणले गर्दा विशेष गानोदर्मा  को कालो कफिको प्रयोगले विभिन्न किसिमका रोग हरुको उपचार गर्न सम्भब छ ।
यो कफिमा क्याफिन(0.06)एक दमै कम प्रयोग भएको हुनाले गर्दा यसले प्रत्यक्ष र अप्रत्यक्ष कुनै पनि रुपमा नकारात्मक असर नगर्ने हुदा पनि यो कफि धेरैले मन पाराएको र धेरै प्रयोग भएको पाइन्छ । यो कफिमा आइरन, क्याल्सियम, प्रोटिन, मिनरल, कार्बोहाइड्रेड, जस्ता तत्व हरु भएको हुनाले गर्दा
(१) सरिरलाइ शक्ति दिने
(२) थकाइ मेटाउने
(३) आवस्यकता अनुसार निन्द्रा लगाउने
(४) आवस्यकता अनुसार भोग लगाउने
(५) सारिरिक तथा मानसिक सक्तिको साथै दिमागी स्मरण शक्ति बढाउछ
(५) विभिन्न टेन्सन र झन्झट बाट मुक्त राखी सधै शरीर फुर्तिलो र ताजा राख्दछ
(६) शरिरका कोष हरुलाइ बलियो बनाइ ग्यास्टिक, अल्सर, रोगहरुको लागि विशेष फाइदा गराउदछ।
रोग प्रतिरोधात्मक क्षमतालाइ बलियो बनाइ, कालो कगि प्रयोग गर्दै जादा सरिरमा रहेका फोहोर मैला बिसादी(Toxin) हरुलाई दिशा,पिसाब, पसिना ,थुक, खकार ,सिगाँन,कानेगुजी, आँसु,कुनै पनि खाले खाउ खटिरा हरु बाट निस्कीने पिप हरुको माध्यमबाट शरिरको खराबी लाई बाहिर फाल्ने काम गर्दछ,।

थप जानाकारिको लागी
Chandragiri Organic center
Ganyodaya Marga Bafal 13 Kalanki
Phone number :
📞 9844475888
9861535440
9823624981

No comments:

Post a Comment