Saturday, 30 May 2020

Gingano SOAP

Gingano SOAP को फाइदाहरु



साबुन हामीलाई दैनिक चाहिने चिज हो हात, मुख धुदा, शरिर नुहाउदा चाहिने चिज हो । बजारमा प्रसस्त मात्रामा साबुनहरु पाईन्छ तर बजारको साबुनमा SOAP लेखिएको हुदैन र owg को साबुनमा धेरै फरक छ । बजारको साबुन मयल फालन र नुहाउदा मिठो सेन्ट अाउनको लागि प्रयोग गरिन्छ भने!
organic world group कम्पनीको साबुन रोगहरु हल गर्न को लागि प्रयोग गरिन्छ । owg को साबुनले छालाको समस्या, घाउ, खटिरा, कालो-सेतो दाग, सेतो दुवी, एलर्जी, डण्डिफाेर जस्ता समस्याको हल गर्छ र बजारको साबुनले नुहाउदा अनुहार धुदा साबुन सुक्याे भने छाला सेतो फुर्सो हुने गर्छ चिलाउछ तर owg को साबुनले सेतो फुर्सो हुदैन चिलाउदैन तपाईको मुहारमा चायाँ पोटो दण्डिफोरको दाग छ भने owg को साबुनले मुख धुनु होस हल्का पानी लाएर साबुन लगाउनु होस अनि साबुनको फीज निकाल्नु होस फीज निकालेर 10 -15 मिनेट तेतिकै छोड्नुहोस 10 -15 मिनेट पछि सफा पानी ले मुख धुनुहोस बिस्तारै दैनिक तेस्तै गर्दै जादा अाफ्नो शरिरको skin मा भएको समस्या निको हुदै जान्छ ।



नेपालमा लाखौंले प्रगोग गरि रहेको छ्न ।   100% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने
थप जानकारीको लागि Inbox मा SMS गर्नुहोला ।owg को Product र सेवा नेपाल भरि नै पाइन्छ त्यसैले तपाईं जुन ठाउमा भएपनी सम्पर्क गर्नुहोला त्यसैले भन्ने गछौ , आफू बाचौ अरुलाइ पनि बचाउ।







- - - - - - - - - - -
थप जानाकारिको लागी
Chandragiri Organic center
Ganyodaya Marga Bafal 13 Kalanki
Phone number :
📞 9844475888
9861535440
9823624981

No comments:

Post a Comment