काठमाडौं १४ वैशाख ; सरकारले लक्डाउनको समयमा काठमाडौँ महानगरपालिका भित्रका बजार क्षेत्र लाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउने भएको छ ।
सरकारले थपेको पाँचौं पटकको लकडाउन वैशाख २५ गते सम्मका लागि बजारमा किनमेल गर्न पसल खोल्ने समय तोकेको हो।
गत चैत ११ गते देखि देशमा जारी लकडाउन पाँचौ पटक भोलि देखि बैशाख २५ सम्मका लागि लम्बिएको छ।
No comments:
Post a Comment