
गानोडर्मा ग्रिक भाषाबाट आएको हो, ग्रिक भाषामा गानोको अर्थ चम्किलो र डर्माको अर्थ छाला हुन्छ । अर्थात् यसको प्रयोगले मानव शरिर भित्र भएका बिभिन्न विकारहरु शरिरबाट बाहिर निश्कासन भई रोग हट्दै जाने र रोगमुक्त शरिर चम्किलो देखिंदै जाने हुन्छ । > बैज्ञानिक नाम गानोडर्मा लुसिडम हो, अन्य जडिबुटि भन्दा प्रभावशाली भएकोले यसलाई जडिबुटिको राजा भनिन्छ । > यसको ५ हजार बर्ष पहिलेबाट चिन, जापान र कोरियामा प्रयोग हुर्दै आएको ईतिहास छ । > यसलाई चिनिया भाषामा लिङ्जी, जापानिज भाषामा ऋषि, कोरियन भाषामा याङ्जी, अंग्रेजी भाषामा Red Mushroom र नेपाली भाषामा रातो च्याउ भनिन्छ । > यसमा पोलिस्याक्राइड्स, जैविक जर्मानियम, एड्नोसिन्, टाईटरपेनोईड्स, प्रोटिन र फाईबर जस्ता तत्वहरु पाईन्छ । > पोलिस्याक्राइड्सले शरिरलाई निर्बिषिकरण गर्ने अर्थात शरिरमा भएका विकारहरुलाई दिशा, पिसाब, पसिना, खकार, सिंगानबाट बाहिर निकाल्ने वा शरिरलाई घुने पखाल्ने काम गर्छ । > जैविक जर्मानियमले शरिरमा अक्सिजनको मात्रा बढाईदिने र हाम्रो शरिरको कोषलाई बलियो बनाउने काम गर्छ । > गानोडर्माले हाम्रो शरिरको मुख्य अंग मुटु, फोक्सो, कलेजो, किड्नी र दिमागलाई स्वस्थ राख्ने काम गर्छ । > यसले डाक्टरले झैं रोग पत्ता लगाउने, उपचार गर्ने र रोग निको पार्ने काम गर्छ । > यसको नियमित प्रयोगले रोग प्रतिरोधात्मक क्षमता बृद्धि हुने, पिसाब सफा गर्ने, कलेजोको सुरक्षा गर्ने, खोकी कम गर्ने, क्यान्सर र ट्युमरबाट बचाउ गर्ने, रक्तचाप नियन्त्रण गर्ने, खराब कोलेस्ट्रोल घटाई मुटु तथा नशा सम्बन्धि समस्याबाट बचाउंछ ।
गानोदर्मा (Red Mushroom) को Product RG/GL and Spulina प्रयोग गरि शरिरको Immune Iystem बढाइ रोग लाग्न बाट बचौ !!
✳ स्वास प्रस्वास सम्बन्धि रुघा, खोकी, दम, छातीको दाग, निमोनिया, एलर्जी
✳ पाचन प्रणाली समबन्धि समस्या पेट पोल्ने, छाती पोल्ने, अपच हुने, घाँटी पोल्ने, वाक–वाक लाग्ने, रिंगटा लाग्ने, दुख्ने, खाएको नपच्ने, गानोगोला, कब्जियत, ग्यास्टिक जस्ता सम्पुर्ण पेट सम्बन्धि रोगहरुको सफल उपचार गरिनुका साथै जण्डिस र हेपाटाइटिस
✳ टाउको तथा मानसिक रोग सम्बन्धि पिनास, माइग्रेन, स्मरण शक्तिमा कमि, डराउने, मन आत्तिने, अनिन्द्रा तथा कपाल झर्ने
✳ पेट सम्बन्धि पाइल्स, फिस्टुला र फिसर (बिना अप्रेसन) ग्यास्टिक, कब्जियत, गानोगोला, जण्डीस, अपच, आउँ, अल्सर, कोलाइटिक्स
✳ नशा तथा हाडजार्नी सम्बन्धि बाथ, हड्डी खिइएको, जोर्नी दुखाई सम्बन्धि सम्पुर्ण रोगहरु
✳ मुख तथा घाँटी सम्बन्धि स्वास गनाउने, गिजाबाट रगत आउने, दुख्ने, मुख र जिब्रोमा खटीरा आउने, टन्सिल । ✳ पिशाब सम्बन्धि पिशाब पोल्ने, पिशाब रोकिने, प्रोष्टेड ग्याल्ण्ड बढेको
✳ यौन सम्बन्धि पुरुषको यौन उत्तेजनामा कमी, शुक्रमा कमी, सिध्रस्खलन, नपुसंकता, स्वप्दोष, महिलाको यौन इच्छा नहुने तथा सम्पुर्ण यौन सम्बन्धी रोगहरु
✳ छाला सम्बन्धि सेतो दुवी, दाद, डण्डीफोर, कास चिलाउने
✳ महिला सम्बन्धि यौनअंग चिलाउने, सेतो पानी बग्ने, कष्टातब, रक्तप्रदर, श्वेतप्रदर, महिनावारी गडबडी, सेतो पानी जाने, तल्लो पेट दुख्ने, महिलाको यौन इच्छा नहुने, बाझोपन लगायत सम्पुर्ण महिला सम्बन्धि रोग
✳ दीर्धरोग सम्बन्धि मधुमेह (Sugar), उच्चरक्तचाप (Blood Pressure)
✳ दुखाई बाथ, आम बाथ, युरिक एसिड जोर्नीेहरु दुख्ने, सुन्निने, मांसपेशी दुख्ने, हातगोडा झमझमाउने,
✳ मुत्र प्रणाली पिसाप पोल्ने, पिसाब फेर्न गाहृो हुने, दुख्ने, पिसाब गन्हाउने, धमिलो हुने, हातगोडा सुन्निने, कोखा दुख्ने,छिनछिनमा पिसाब लाग्ने, मधुमेह, मुख सुक्ने, पथ्थरी आदि रोगहरुको सफल उपचार
✳ श्वास प्रश्वास सम्बन्धि समस्या स्वास बढ्ने, स्वास फेर्न गाहृो हुने, खोकी लाग्ने, छाती दुख्ने, टाउको दुख्ने, रुघा पिनास, दम, प्रोमकाइटिस, निमोनिया जस्ता समस्याहरुको सफल उपचार गरिन्छ ।
✳ छालासम्बन्धि समस्या छाला चिलाउने, विविरा आउने, डावर आउने, पानीफोका आउने, घाउ, दाद, एलर्जी, लुतो, डर्मटाइटिस, स्वराइसिस, लिकोडर्मा जस्ता समस्याहरुको सफल उपचार गरिन्छ ।
* शरिरको प्रतिरक्षा प्रणाली बलियो पार्छ ।
* कोलेस्ट्रोल घटाउँछ ।
* मुटु रोगलाइ रोकथाम गर्छ ।
* क्यान्सरको उपचारमा सहयोग गर्छ ।
* शरिरको कोषहरु र रक्तनलिहरुलाइ सफा गर्छ ।
* कोषहरुलाइ सक्रिय बनाउँछ ।
* मनमा शान्ति दिन्छ ।
* मानसिक र शारीरिक अवस्था बलियो पार्छ ।
* शरिरलाइ भिटामिन, खनिज र पुर्ण पोषण प्रदान गर्दछ ।
* छालालाइ आकर्षक बनाउँछ ।
* शरिरमा प्राकृतिक सौन्दर्य कायम राख्छ ।
अर्गानिक जडिबुटीको राजा गानोदर्माले मानव स्वास्थको लागि यी यस्ता यावत कुराहरुमा फाइदा पुर्याउने गर्दछ । फाइदा लिनको लागि हेरेर होइन यसको सहि तरिकाले प्रयोग तथा सेवन गर्नु पर्ने हुन्छ । 100% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने। नेपाल On Delivery र अन्य ठाऊमा कुरियर
थप जानाकारिको लागी
Chandragiri Organic center
Ganyodaya Marga Bafal 13 Kalanki
Phone number :
📞 9844475888
9861535440
9823624981
No comments:
Post a Comment