Showing posts with label healthy tips. Show all posts
Showing posts with label healthy tips. Show all posts

Friday, 8 May 2020

GANODERMA COFFEE

रोग प्रतिरोधात्मक क्षमतालाइ बलियो पार्न र  गानोदर्मा  को कालो कफि बाट पाउने फाइदा हरु बारे बुझौ खाउ र खुवाउ :-
दैनिक एक पटक अवस्य पढ्नु होस ,गानोदर्मा को कालो कफि मा गानोदर्मा  कै गानोदर्मा को शुद्ध धुलो ३७% राखिएको हुनाले गर्दा यो कफिमा प्रसस्त मात्रामा औषधिय गुणहरु पाइन्छ । यो कफिमा चिनी मिश्रण गरिएको हुन्न ,त्यसकारणले गर्दा विशेष गानोदर्मा  को कालो कफिको प्रयोगले विभिन्न किसिमका रोग हरुको उपचार गर्न सम्भब छ ।
यो कफिमा क्याफिन(0.06)एक दमै कम प्रयोग भएको हुनाले गर्दा यसले प्रत्यक्ष र अप्रत्यक्ष कुनै पनि रुपमा नकारात्मक असर नगर्ने हुदा पनि यो कफि धेरैले मन पाराएको र धेरै प्रयोग भएको पाइन्छ । यो कफिमा आइरन, क्याल्सियम, प्रोटिन, मिनरल, कार्बोहाइड्रेड, जस्ता तत्व हरु भएको हुनाले गर्दा
(१) सरिरलाइ शक्ति दिने
(२) थकाइ मेटाउने
(३) आवस्यकता अनुसार निन्द्रा लगाउने
(४) आवस्यकता अनुसार भोग लगाउने
(५) सारिरिक तथा मानसिक सक्तिको साथै दिमागी स्मरण शक्ति बढाउछ
(५) विभिन्न टेन्सन र झन्झट बाट मुक्त राखी सधै शरीर फुर्तिलो र ताजा राख्दछ
(६) शरिरका कोष हरुलाइ बलियो बनाइ ग्यास्टिक, अल्सर, रोगहरुको लागि विशेष फाइदा गराउदछ।
रोग प्रतिरोधात्मक क्षमतालाइ बलियो बनाइ, कालो कगि प्रयोग गर्दै जादा सरिरमा रहेका फोहोर मैला बिसादी(Toxin) हरुलाई दिशा,पिसाब, पसिना ,थुक, खकार ,सिगाँन,कानेगुजी, आँसु,कुनै पनि खाले खाउ खटिरा हरु बाट निस्कीने पिप हरुको माध्यमबाट शरिरको खराबी लाई बाहिर फाल्ने काम गर्दछ,।

थप जानाकारिको लागी
Chandragiri Organic center
Ganyodaya Marga Bafal 13 Kalanki
Phone number :
📞 9844475888
9861535440
9823624981

Wednesday, 6 May 2020

महिलाका समस्या

महिलाका समस्या
महिलाको यौनाङ सम्बन्धी विभिन्न रोगहरु यश अन्तर्गत पर्दछन । यी रोगहरुमा मेडिकल र सर्जिकल गरि दुई भागमा बाड्न सकिन्छ ।अपरेशन नै गर्नु पर्ने रोगहरुलाई छाडेर बाकी रोगहरु गानोदर्माको प्रयोग गर्न सकिन्छ । महिनावारीमा गडबडी यस्ता समस्या शरीर मा हर्मोन को गड्बडी को कारण हुने गर्छ । हर्मोनको समस्या जन्मजात शारीरिक कारण या अन्या कुनै बिकृती Pathological कारण पनि हुन सक्छ । यसमा महिनावारी छिटो या ढिलो हुने गरि महिनावारी हुने समय भन्दा केही दिन अगाडि पछाडी पेट दुख्ने ,कालो रगत जाने , थोरै या बढी जनाल मासु पखालेको जस्तो पनि रगत जाने ,दुर्गन्ध अाउने ,तल्लो पेट र कम्मर दुख्ने अादी लक्षण देखिन्छ ।
 (सेतो पानी बग्ने)
साधारणतय सेतो पानी बग्ने प्रक्रिय प्राकृतिक कारण हुन्छ ।जस्तै सुरुमा यौवनावस्था सुरु हुदा महिनावारी सँग ,गर्भवती भएको बेला रतिक्रिया हुदा बग्ने सेतो पानी प्राकृतिक नै मानिन्छ । तर अन्या समयमा वा बढी सेतो पानी बग्ने रोगका कारण बाट हुन सक्छ । जस्तै पाठेघरको मुख का रोगका कारण पाठेघरहरुको मुख घाउ पुरानो ईन्फेक्शन ,पोलिप , ईन्टोपियन अादी । योनीको कारण पुरानो ईन्फेक्शन पाठेघर तल खस्नु , बिपरित  पाठेघर परिवार नियोजन, चक्कि खादा ,ट्ईकोमोनास र क्यानडियाको सँक्रमण अादी ।यसको अतिरिक्त यौनाङका कारणहरु छन।
गानोपेराथी/गानोसाल्सिमेन्ट
गानोथेरापीको प्रयोग गर्दा विशेष गरेर हर्मोन असन्तुलन मा बढी राम्रो फाईदा गर्छ ।।त्यसैले महिनावारी गडबडी भएको बेला राम्रो असर गर्छ । गानोले सुन्निएको काम गर्ने एन्टिईन्फलामिटरी असर भएको तल्लो पेटको ,कम्मर दुख्ने अादी समस्य समाधन हुन्छ ,सेतो पानी बग्ने कम हुन्छ । प्रतिक्रियमा सुरु सेतोपानी बग्नु चिलाउने कम्मर दुख्ने हुन सक्छ । नेपालीको जुन सुकै स्थानमा पनि आबस्यक परेमा सम्पर्क गर्न सक्नु हुन्छ ।

Tuesday, 5 May 2020

Ganodarma coffee & Green tea को फाइदा













#Ganodarma coffee & Green tea को फाइदा
(1) सरिरलाइ शक्ति दिने
(2) थकाइ मेटाउने
(3) आवस्यकता अनुसार निन्द्रा लगाउने
(4) आवस्यकता अनुसार भोग लगाउने
(5) सारिरिक तथा मानसिक सक्तिको साथै दिमागी स्मरण शक्ति बढाउछ
(6) विभिन्न टेन्सन र झन्झट बाट मुक्त राखी सधै शरीर फुर्तिलो र ताजा राख्दछ
(६) शरिरका कोष हरुलाइ बलियो बनाइ ग्यास्टिक, अल्सर, सुगर, कोलिस्ट्रोन,उच्च रक्तचाप, न्यून रक्तचाप, मुटु रोग, दम, सरिरको मोटोपन, नसा सम्बन्धी आदि रोगहरुको लागि विशेष फाइदा गराउदछ।
रोग प्रतिरोधात्मक क्षमतालाइ बलियो बनाइ, सरिरमा रहेका फोहोर मैला बिसादी(Toxin) हरुलाई दिशा,पिसाब, पसिना ,थुक, खकार ,सिगाँन हरुको माध्यमबाट सरिरको खराबी लाई बाहिर फाल्ने काम गर्दछ,।
 💯% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने।

 - - - - - - - - - -
थप जानाकारिको लागी
Chandragiri Organic center
Ganyodaya Marga Bafal 13 Kalanki
Phone number :
📞 9844475888
     9861535440
     9823624981

ganoderma रातोच्याउ गानोदर्मामा


रोग प्रतिरोधात्मक क्षमता बधाउनको लागि रातो च्याउ विश्व कै पोषण युक्त भएको आहारपूरक खाना खाउ र खुवाउ ?
रातोच्याउ गानोदर्मामा २०० भन्दा बढी औषधिय गुण र ४२० प्रकारका सक्रिय तत्व हरु हुन्छ र सँगसँगै यसले रोगलाई दबाएर वा छोपेर राख्ने काम गर्दैन । यसले त छोपेको र दबाएको जीर्ण रोगलाई अर्थात् रोगका किटाणुलाई खोतालेर, खानीखोस्री शरीरको कोषिका भित्र खोजीखोजी किटाणुहरु लाई बाहिर निकाल्ने काम गर्छ ।
हामीले एन्टिबायोटिक र एलोपेथिक बदाई खाएर थिचेको दबाएको छोपेको रोग, शरीरको विभिन्न अंगका कोषिकाहरुमा कट्कटिएर बसेको रोगलाई बाहिर निकाल्दा, फेँक्दा कतिपय मानिसलाई अप्ठ्यारो हुने, दुख्ने, साह्रोगाह्रो हुनेहुन्छ । कट्कटिएर बसेको रोगलाई बाहिर निकाल्दा, फेँक्दा कतिपय मानिसलाई अप्ठ्यारो हुने, दुख्ने, साह्रोगाह्रो हुनेहुन्छ ।
हामी भन्ने गर्छौं शरीर नै सबैभन्दा सर्वोत्कृष्ट डाक्टर हो, उसलाई काम गर्ने जाँगर भरिदिनुपर्छ । आहारपूरक खाना वास्तवमा हाम्रो शरीरलाई काम गर्न जाँगर भर्ने खाना हो । आहारपूरक खानाले शरिरको इम्युन सिस्टम अर्थात् प्रतिरक्ष प्रणालीलाई बलियो बनाउँछ । शरिरलाई चाहिने भिटामिन, प्रोटिन, क्यालोरी, बोसो, खनिज तत्व पस्किने खाना         रातोच्याउ खाँदा के कस्तो लक्षण देखा पर्छ त, हाम्रो सावोत्कृष्ट डाक्टर यसरी बताउनुहुन्छ
क . टाउको
साधारणतया टाउकोमा हुुने सबैप्रकारको दुुखाई रक्तसंचार, हृदय, दिमाग र नशासँग सम्बन्धीत छ।
१ टाउकोको अघिल्लो भाग दुखाईः रिंगटा लाग्न सक्छ ।
 क) टाउकोको माथिल्लो भागः उच्च रक्तचापको लक्षण हो। 
ख) टाउकोको तल्लो भागः उच्च वा न्युुुन रक्तचापको लक्षण हो।
२ टाउको दुखाई र कानबाट ग्यास छोड्नुु र आधा टाउको दुुख्नुुः माईग्रेनको लक्षण हो ।
३. टाउकोमा फोका आउँनुुः विकार बस्तुुु निस्काशनको प्रक्रियामा छ। कहिले काहि माईग्रेनको कारणले यस्तो हुुन्छ ।
४. रिंगटा लाग्नुुः अनुुचित रक्तको आपूर्ति वा अनियमित रक्त प्रसारणको संकेत हो।
ख. मुुख र घाँटी
१. वान्ता –उल्टी) हुुनुुः दम वा आष्माको लक्षण हो, पेटबाट विकार बस्तुु निस्काशन हुुने प्रक्रियामा छ।
२. रगत उल्टी हुुनुुः 
क) रातो रगतः रोतो रगत उल्टी हुुँदा फोक्सो र घाँटीबाट मृत कोष निस्काशन भएको संकेत गर्छ।
 ख) गाढा रगतः पेटबाट मृत तन्तुु निस्काशनको संकेत हो। सामान्यतया अल्सरको कारणले हुुन्छ।
३ दवाव र तनावः यो मुुटुुको रोगको संकेत हो।
४. गाढा र्यालः क्यान्सरको कारणले विकार बस्तुु घाँटीबाट बाहिर निस्कन्छ।
ग. मुुत्र त्याग –पिसाव
१. पिसाव धेरै पटक हुुनुुः मिर्गौलामा अत्यधिक मात्रामा विकारबस्तुु छ। विकार बस्तुुको निस्काशनको प्रक्रियामा छ।
१. चौलनी प्रकारको पिसाव हुुनुुः मिर्गौलामा पत्थरीको लक्षण हो।
३. तेल जस्तो पिसाव हुुनुुुः मिर्गौलामा चिल्लो पदार्थ भएको संकेत हो।
४. गाढा र खैरो प्रकारको पिसाव हुुनुुः मिर्गौलाको फोहर सफा गर्ने संकेत हो।
५. रगतयुुक्त पिसाव हुुनुुः मिर्गौलामा ढुुंगा वा अन्य समस्या भएको संकेत हो।
घ. मल –दिसा
१. झाडा पखाला हुुनुुः ठूलो आन्द्रामा फोहोर छ। गानोदर्माको सेवनपछि तुुरुन्त झाडा पखाला लागेमा असामान्य कोषहरु छन् भन्ने संकेत हो।
२ दिसा अवरोध वा कव्जियत हुुनुुः सोनो आन्द्रामा समस्या भएकाले सफा गर्ने प्रक्रियामा छ।
३. रगतयुुक्त दिसा हुुनुुः क) रातो रक्तः आन्द्रामा पाईल्स र क्यान्सरको समस्या छ भन्ने संकेत हो।
४. कालो दिसा हुुनुुः आन्दा्रमा रहेको सम्पूूर्ण विकार बस्तुु निस्काशन गर्ने प्रक्रियामा छ भन्ने संकेत हो।
ङ. शारीरिक प्रतिक्रिया
---दुुखाई हुुनुुः साधारणतया बन्दभएको धमनी र आर्टि«जहरुको कारणले सबै प्रकारको जीउ दुुखाई हुन्छ।
क) कडा दुुखाइ हुुनुुः नशाको नियन्त्रणको कार्य भईरहेको छ भन्ने संकेत हो।
ख) लाटो दुुखाई हुुनुुः आन्तरिक घाउको लक्षण हो।
ग) जोर्नी दुुखाई हुुनुुः आन्तरिक अंगले सम्बन्धीत नशालाई नियन्त्रण गर्ने प्रक्रियामा छ।
घ) तनावयुुक्त दुुखाई हुुनुुः रक्त प्रशासर नियन्त्रण गर्ने प्रक्रियामा छ भन्ने संकेत हो।
-- तीब्र थकाई लाग्नुुः अम्लिय शरीरको लक्षण हो, शरीर आफैले नियन्त्रण गर्ने प्रक्रियामा छ र आरामको आवश्यक्ता छ।
----. गर्मी हुुनुुः शरीरमा अत्यधिक विकार बस्तुु रहेकोले सफा गर्ने प्रक्रियामा धेरै पानीको आवश्यक्ता छ।
---- हलुुको भएको महसुुस हुुनुुः शरीर ताजा स्वच्छ भैरेहेको लक्षण हो र शरीरको पुुनरुत्थान भैरहेको छ।
भावनात्मक प्रतिक्रिया
१. डर लाग्नुुः मिर्गौलाको कार्यमा कमजोरी भएकोले कामवासनामा कमजोरीको लक्षण हो।
२. रिसाउनुुः उच्च रक्तचाप र कलेजोको कार्यमा कमजोरी हुुनुु हो।
३. नर्भस हुुनुुः फोक्सोको काममा अनियमित हुुनुु हो।
४. बेचैन हुुनुुः मुुटुुको कार्य कमजोर छ, दिमागमा नशाको व्यवस्थापन पनि कमजोर छ र रक्तसंचार कार्यमा बाधा भईरहेको छ।
५. झुुम्म निदाउँनुु : पाचन व्यवस्थामा कमजोरीको लक्षण हो।
गानोदर्माको प्रक्रिया हो, तर नकारात्मक असर होइन यसलाई प्राकृतिक रुपले निको हुने प्रक्रिया वा उभार भनिन्छ।
थप जानाकारिको लागी
Chandragiri Organic center
Ganyodaya Marga Bafal 13 Kalanki
Phone number :
📞 9844475888
     9861535440
    9823624981

Monday, 4 May 2020

क्यान्सर रोग के हो, कसरी बच्ने


क्यान्सर रोग के हो, कसरी बच्ने
हाम्रो शरीर करोडौ सुक्ष्म कोषहरुले बनेको हुन्छ । ती कोषहरूले हाम्रो शरीर बनाउँछन । जब तीमध्येका केही कोष बिग्रिन्छन, तिनीहरूले आफ्नो काम गर्न छोड्छन् र अप्राकृतिक तरिकाले बढ्न थाल्छन् । त्यसरी बढ्दै गएपछि त्यो अंगमा घाउ बन्छ, जसको उपचार गरिएन भने त्यो अंगले राम्ररी काम गर्न सक्दैन र क्यान्सरका लक्षण देखिन थाल्छन् ।क्यान्सर यो अर्थमा डर लाग्दो रोग हो, किनभने ती बिग्रेका कोषहरु अरु अंगहरूमा सर्दै जान्छन् र अरू अंगहरूलाई पनि असर गर्दै जान्छ् । यसलाई फैलिएको क्यान्सर भनिन्छ ।
नेपाली महिलाहरूमा भेटिने एउटा मुख्य क्यान्सर पाठेघरको क्यान्सर हो, जसको कारण ह्युमन प्यापिलोमा भाइरस हो । बाँकी क्यान्सरका कारणहरूमा जंकफुड, विषाक्त पदार्थ हालिएका खानेकुरा, कीटनाशक छरेर उमारिएका तरकारी फलफूलको सेवन, वंशाणुगत कारणहरू तथा प्रदुषण हुन् । केही क्यान्सरहरूको कारण अहिलेसम्म पत्ता लागेको छैन ।
क्यान्सरका लक्षणहरू के के हुन् ?
क्यान्सरका लक्षण कुन अंगको क्यान्सर हो, त्यसै अनुसार फरक हुन्छन् । यस्ताखालका लक्षणहरू महिना दिनभन्दा लामो समयसम्म भए डाक्टरलाई देखाउनु पर्ने हुन्छ । अरु लक्षणहरु यस्ता छन् :
कमजोरी हुने र तौल घट्ने
शरीरका कुनै पनि अंगमा गिर्खा गाँठाहरू आउने
छालामा नयाँ कोठी पलाउनु वा भएका कोठी ठूलो हुँदै जाने
मुखमा र जिब्रोमा लामो समयदेखि घाउ हुने
खाना निल्दा दुख्ने र स्वर फेरिने
सास फेर्न गाह्रो हुने, खोकी लाग्ने वा खकारमा रगत देखा पर्ने
लामो समयदेखि ग्यास्टिक, पेट पोल्ने वा उल्टी हुने
कारण पत्ता नलागेको ज्वरो आइरहने
दिसामा रगत देखिने हुन्छ ।
क्यान्सर रोग लाग्नै नदिन र लागेमा को लागि के गर्न सकिन्छ ? यसका
लागि निम्न कुरामा ध्यान दिनुपर्छ :
गानोदर्मा रात च्याउ प्रयोग गर्ने
सूर्तिजन्य पदार्थ र जाँडरक्सीको प्रयोग नगर्ने
पान सुपारीहरु नखाने
अस्वस्थ्यकर खानपिनको बानी व्यवहारमा सुधार गर्ने
सामान्य समस्या भए पनि लामो समयसम्म रहिरहे डाक्टरसँग जाँच गराउने  अर्गानिक जडिबुटीको राजा गानोदर्माले मानव स्वास्थको लागि यी यस्ता यावत कुराहरुमा फाइदा पुर्याउने गर्दछ । फाइदा लिनको लागि हेरेर होइन यसको सहि तरिकाले प्रयोग तथा सेवन गर्नु पर्ने हुन्छ ।







थप जानाकारिको लागी
Chandragiri Organic center
Ganyodaya Marga Bafal 13 Kalanki
Phone number :
📞 9844475888
9861535440
9823624981x

Sunday, 3 May 2020

Chandragiri organic center







रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नबाट बच्नु बुद्धिमानी रोगको रोकथाम हैन निदान गर्नपर्छ।
रोग लाग्नुको कारणको उपचार गर्नुपर्छ।
यो केवल प्राकृतिक चिकित्सा पद्धति बाट मात्र सम्भव छ।
रोगलागिसकेपछि रोकथाम गर्ने औषधि पाईन्छ तर रोग लाग्नबाट बचाउने रोग लागिसकेको लाई जरैबाट ठिक पार्न चाहि केवल सप्लिमेंटहरु हो। खान पान नै हो, ब्यालेन्स डाईट हो, शरारका अङ्ग प्रत्यङ्गको सफाई गर्नु हो।
यसको लागि हामिलाई संम्झनुहोस हामी कुनैपनि साईड इफेक्ट नगर्ने 100 प्राकृतिक जडिजुटी संसारकै नं१ WHO,GMP, ISO प्रमाणित सप्लिमेंटहरु बाट स्वस्थ बनाउँने छौ। प्राकृति विना जीवन संभव छैन मानिस प्राकृतिलाई टाढा ठान्दछ तव रोगको सिकार बन्दैछ।

कुनै रोग बाट पीडित हुनुहुन्छ वा हस्पिटल धाउदा धाउदा ठीक नभयर दिक्क हुनुभयको छ भने, अब हरेक रोगको पूर्ण रुपमा उपचार गरिन्छ ।

Saturday, 2 May 2020

युरिक एसिड बढ्यो ? यसरी गर्नुहोस् घरमै उपचा



युरिक एसिड बढ्यो ? यसरी गर्नुहोस् घरमै उपचार
युरिक एसिड बढ्नुलाई चलनचल्तीको भाषामा यसलाई बाथ रोग भनिन्छ । जब शरीरमा युरिक एसिड बढ्छ, हाम्रो जोर्नी दुख्न थाल्छ । कतिपय अवस्थामा त हिँडडुल गर्नै गाह्रो हुन्छ । शरीरमा प्युरिन नामक तत्व टुक्रन्छ, तब शरीरमा युरिक एसिडको समस्या देखिन्छ । शरीरका कोषिका टुट्ने नयाँ बन्न प्रकृया चलिरहदाँ त्यसमा पाइने प्युरिन पनि टुट्न थाल्छ । प्युरिन टुक्रनाले शरीरमा रसायनिक असर देखा पर्न थाल्छ, जसले युरिक एसिड देखिन थाल्छ । यो रगतको माध्यमद्धारा मृगौलासम्म पुग्छ । साथै पिसाबको माध्यमद्धारा बाहिर निस्कन्छ
कसलाई हुन्छ युरिक एसिड…
– जो अस्वस्थ्यकर खाना खान्छन् तर, शारीरिक श्रम गर्दैनन् ।
– वंशानुगत रुपमा पनि दोस्रो पुस्तामा यो रोग देखापर्न सक्छ ।
– जाँडरक्सी र धेरै प्रोटिनयुक्त खानेकुरा सेवन गर्नेहरु ।
– रगत पातलो बनाउने औषधी, उच्च रक्तचापको औषधी सेवन गरिरहेकाहरु ।
कसरी हुन्छ युरिक एसिड ?
शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट मात्र युरिक एसिड बन्छ । यो सामन्यतय पिसाबबाट बाहिर निस्कन्छ ।
जब मृगौलाको छान्ने क्षमता कम हुन्छ र युरिक एसिड रहन्छ, तब त्यो हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । मृगौलाले युरिक एसिड कम उत्सर्जन गर्दा पनि त्यो रगतमा जम्मा हुन पुग्छ ।
उपवास वा तिव्र रुपमा तौल घटाउने चक्करमा पनि अस्थायी रुपले युरिक एसिडको स्तर बढ्न सक्छ । साथै, युरिक एसिड बढाउनमा मधुमेहको औषधी पनि एउटा कारण बन्न सक्छ ।
के हुन्छ असर ?
शरीरको साना-साना जोर्नीमा दुख्ने समस्या निम्त्याउँछ । यदि तपाईको उमेर २५ बर्षभन्दा बढी भएको छ र धेरै खाना खानुहुन्छ भने तपाई यस रोगको जोखिममा पर्नुहुनेछ । राती सुतेको बेला हात औंला, खुट्टाको औंलाको जोर्नीमा दुखाई महसुष हुन्छ भने त्यो युरिक एसिडको लक्षण हुनसक्छ । युरिक एसिड खासगरी हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । यस रोगले शरीरको स-साना जोर्नीमा असर गर्छ । जोर्नीमा पीडा महसुष हुन्छ ।
तर युरिक एसिड बढे?
युरिक एसिड कुनै पनि बेला बढ्न सक्छ । यदी युरिक एसिड अचानक बढेमा खुट्टाको पिडुँला, जोर्नी, मृगौला तथा शरीरका अन्य भागहरुमा जमेर बसिदिन्छ । यसले भविष्यमा जार्नीको दुखाई, वाथ रोग, गाठागठी लगायतको समस्या निम्त्याउने गर्छ ।


- - - - - - - - - - -
थप जानाकारिको लागी
Chandragiri Organic center
Ganyodaya Marga Bafal 13 Kalanki
Phone number :
📞 9844475888
9861535440
9823624981

Friday, 1 May 2020

stop hair fall shampoo


















बजारमा पाईने केमिकल प्रयोग गरिएको स्याम्पुले हाम्रो कपाल र छालालाई बिगार्ने भएकोले कपाल र छालाको सम्पूर्ण समस्या समाधानकालागि जडिबुटिबाट तयार गरिएको प्राकृतिक सुगन्ध भएको अर्गानिक स्याम्पुको नियमित प्रयोगले हाम्रो कपाल स्वस्थ बनाउंदछ । गानोडर्मा एक्स्ट्राक्ट, जिन्सेङ एक्स्ट्राक्ट र एलोभेरा सहित प्राकृतिक जडीबुटिहरुको प्रचुर मात्रामा मिश्रणबाट तयार पारिएको जिङ्गानो डेली स्याम्पु सबै कपालहरुकालागि अति उपयोगी तथा लाभदायक छ ।
कपाल झर्ने तथा टुक्रिर्ने, कपाल फुल्ने, कपालमा चांया पर्ने साथै पोषणहरुको समस्याबाट ग्रस्थ भै बिभिन्न समस्याहरु देखिएका कपालहरुको पूर्ण सुरक्षाकालागि स्याम्पुले राम्रो काम गर्दछ । यसले कपालको जरा सम्म पुगेर कपाललाई पोषण दिने र कपालका कोषहरुको सफाई गरी कपाललाई नरम, मुलायम, चमकदार र सुन्दर बनाउंंछ ।



















- - - - - - - - - - -
थप जानाकारिको लागी
Chandragiri Organic center
Ganyodaya Marga Bafal 13 Kalanki
Phone number :
📞 9844475888
    9861535440
    9823624981




स्पाइरुलिना टयाब्लेट (Spirulina Candy)

 Spirulina भविष्यको खाना हो । Spirulina लाई UN & WHO ले संसार भरिकै ऊतम पौस्टिक खाना भनेर प्रमाणित गरेको छ ! यसमा भिटामिन A, भिटामिन B, भिटामिन B12,भिटामिन B1, भिटामिनB2, भिटामिन B3, भिटामिन B6, भिटामिन E, Nicotenic, iron भिटामिन, प्रोटिन, प्राकृतिक अनिनोएसिड, भिटामिन E, अाईरन, म्याग्नेसियम, कयाल्सियम, र वेटा- क्यारोटिको साथ धेरै प्रकारको पोषण तत्वहरु हुने भएकोले मानव शरिरमा प्राकृतिक पोषण प्रदान गरेर विभिन्न रोगहरुको प्रभावकारी उपचार गर्छ । शरिरका अङ्गहरुलाई मक्किन र सड्नबाट बचाउछ ! महिलाहरुको पाठेघरको रोगहरुको उपचार गरेर शरीर स्वास्थ बनाउँछ ।
१००% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने !
हामीले ल्याएको PRODUCTS Nepal मा मात्र हैन संसार भरि नै सर्बो उत्कृष्ट छ ।
# जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत दुनियाँका सबैभन्दा बढी पौष्टिक खाद्यवस्तु भएको प्रमाणित गरेको छ!
➤अमेरिकन डाक्टर रेग्नर वर्गको भनाइ अनुसार मानिस स्वास्थ रहनका लागि हरेक दिनकाे भाेजनमा ८० प्रतिशत क्षारिय तत्व र २० प्रतिशत अम्लिय तत्वहरु भएको खाद्यान्नकाे अनुपात मिल्नुपर्छ। स्पाइरुलिनाकाे सेवन गर्नाले शरीरमा क्षारिय तत्वहरुकाे अनुपात समेत मिलाउँदछ !!!
➤स्पाइरुलिनाले क्यान्सरका काेषहरु बढ्न दिदैन,शरीरका अङ्गहरुलाई मक्किन र सड्नबाट बचाउँछ।मुटु र रक्तसञ्चार प्रणाली राेगहरुबाट पनि बचाउँछ ।यसले काेलेष्ट्राेलकाे वृद्धि राेक्छ,महिलाहरूकाे मासिक धर्मलाई सजिलो बनाउँछ र पाठेघरकाे राेगहरुकाे उपचार गरेर शरीर स्वास्थ बनाउँछ ।
➤स्पाईरुलिना उत्तम प्राकृतिक पाेषणयुक्त खाद्यान्न हाे:- स्पाइरुलिनाले शरीरलाई अत्यधिक पाेषन प्रदान गर्दछ।याे अत्यधिक शक्तिबर्द्धक,कम क्यालाेरि,कम चिल्लो ,कम काेलेष्ट्रेलयुक्त प्राकृतिक पाैष्टिक खाना हाे।सबै उमेरका मानिसहरूकाे लागि याे सारै उपयाेगि खाद्यान्न हाे।यसले शरीर भित्रका अङ्गहरु र आन्द्राकाे सफाई गरि विषादी वस्तुहरुलाई बाहिर फालेर विभिन्न राेगहरुकाे उपचार गरि शरीरको कार्यक्षमता समेत बढाउँछ ।
स्पिरुलिनामा आमाको दुधमा पाहिने G.L.A (Gamma linolec Acid)भन्ने तत्व पाईन्छ जुन आज सम्म पनी अन्य बस्तुमा पाइएको छैन मात्र human Breast Milk अर्थात आमाको दुधमा मात्र पाईन्छ G.L.A पदार्थ पनि स्पिरुलिना मा पाईन्छ । बिश्व स्वास्थ संगठन world health organization ले सुपर फुड भबिस्यको खाना भनेर प्रमाणित गरेको छ । G.L.A पदार्थ मानिसलाई दैनिक ५०० mg देखि ३०००mg सम्म चाहिन्छ । जुन पाउन असम्भब छ तर G. L.A को शरिरमा आपुर्ती गर्न स्पिरुलिनाको प्रयोगले सम्भब भयको छ । G.L.A ले ईम्युन सिस्टमलाई नियमित (Regulation) गर्ने गर्छ र मधुमेह अर्थात चिनी रोग सम्बन्धी समस्या उच्छ रक्तचाप जस्त समस्यालाई राम्रो काम गर्छ । ब्लक भएका सेल्सहरुलाई पुन:उत्पादन गर्ने काम पनि G.L.A तत्वले गर्छ !
प्राकृतिक खनिज तत्व,रेषा र भिटामिनहरुले भरिपूर्ण :- स्पाइरुलिनामा हुने प्राकृतिक खनिजतत्व रेषा र भिटामिनहरुले कब्जियत र ग्याष्ट्रिक राेगकाे उपचार गरेर शरीरलाई स्वास्थ बनाउँछ । याे भिटामिन B-12 काे वनस्पतिय स्राेत भएकोले शाहाकारिहरुकाे लागि पनि याे सर्वाेउत्कृष्ट पाैष्टिक खाना हाे। स्पाइरुलिनामा कलाेराेफिन हरितकरण हुने भएकोले यसले पेटकाे पाचनप्रणालिलाई पनि बलियो पार्दछ।
साधारण खुराक:- बिहान बेलुका ३/३ ट्याब्लेट गरि दैनिक ६ ट्याब्लेट खानुपर्छ र बढिमा दैनिक १०/३० ट्याब्लेट सम्म पनि सेवन गर्नसक्नुहुन्छ। यसले शरीरमा कुनै प्रकारको नराम्रो असर र साइड इफेक्ट गर्दैन।









थप जानाकारिको लागी
Chandragiri Organic center
Ganyodaya Marga Bafal 13 Kalanki
Phone number :
📞 9844475888
     9861535440
    9823624981

Thursday, 30 April 2020

पायल्स(Piles)के हो? पाइल्सको उपचार कसरी गर्ने? र सावधानी तथा बच्ने उपायहरू के के हुन ?

पायल्स , हर्षा, बबासीर, हेमोरोईड्स, अर्ष तथा मूलब्यादी जस्ता नामबाट परिचित यो रोग अन्तर्गत मलद्वारा तथा मलाशयका भित्ताहरुमा स्थित रक्तनलीहरु विभिन्न कारणले सुन्निन गई देखापरेका श्रृङ्खलाबद्ध समस्याहरू पर्ने गर्छन् । यो रोग हुँदा मलाशय तथा गुदद्वराका भित्ताहरूमा अवस्थित रक्त शिराहरू सुन्निने शिरा र धमनीहरूको मिलन विन्दु फुल्ने, तन्कने र वरिपरीका तन्तुहरू सहित तलतिर खस्ने गर्दछ । तलखसेका नशा र तन्तुहरू गुज्मुजिएर अंगुरको झुप्पाझै मासुपलाए जस्तो देखिने र सुन्निएका नशाहरू फुटेर रक्तश्राव हुने गर्दछ ।
यसै गरी समयमा खाना नखाने, भोक लागेको बेला नखाने, राती अबेर खाने, आवश्यक्ता भन्दा ज्याँदा खाने भोक लागेका बेला नखाने, भोक भन्दा ज्यादा खानेहरूमा पनि पहिले कब्जीयत र त्यसपछि पाइल्सको समस्या देखिएको छ । यसै गरी दिसा लागेको बेलामा दिसा नगर्ने दिसाको वेगलाई रोक्ने, कब्ज भएको बेला जबरजस्ती बलपूर्वक मल त्याग्न खोज्ने आदी बानीले पनि पाइल्सलाई जन्माउछ ।
मोटोपन भएकाहरूमा पाइल्सको समस्या ज्यादा देखिएकोछ । साइकियाट्रिक औषधिको सेवन गर्ने, राती जागै रहनेहरुमा, उभ्भिएर काम गर्नेहरू जस्तै सेकुरिटी गार्ड , ट्राफिक , कुली, मजदुहरू,भारोत्तोलक खेलाडीहरू ज्यादै देखिएको छ । यो रोग वंशानुगत कारणहरुले पनि हुने गर्दछ ।
उपचारः
पाइल्सको उपचार गर्नुभन्दा पहिलो रोगको कारणहरूको विस्तृत जानकारी हुन जरुरी छ । यसका साथै रोगको प्रकार, स्तर, जटिलता र अन्य संन्निहित समस्याहरूको बारेमा पनि जानकारी हुन जरुरी छ । रोगको स्तर थाहा पाइसकेपछि अलग–अलग श्रेणीका लागि उपयुक्त चिकित्सा विधी अपनाउनु पर्ने हुन्छ ।
अधिकांश पाइल्सबाट छुटकरा पाउनको लागि कब्जीयतबाट छुटकरा पाउनै पर्छ । अन्यकारणले भएको पाइल्स भए पनि पेटको सरसफाईमा विशेष ध्यान दिनु पर्ने हुन्छ । यसका लागि मलत्यागलाई सामान्य तथा नियमित गराउन अत्यन्त आवश्यक छ । पाइल्स हुन नदिन र भएकाहरूलाई ठिक गर्न जीवनशैली परिवर्तन एउटा उपयुक्त आयम हो । जीवनशैली परिवर्तन भनेको भोजन, व्यायम, विश्राम, विचार र व्यवहारलाई स्वास्थ्य मैत्री हुने गरी ठिक ठिक समायोजन गर्नु हो ।
सावधानी तथा बच्ने उपायहरूः
१. मलको त्यागको क्रमलाई नियमति तथा सामान्य गर्नु कब्जीयत तथा पाइल्स निवारणको पहिलो आयाम हो । तसर्थ यसकारण बिहान बेलुका नियमित रूपमा निश्चित समयमा शौच जाने गरौँ ।
२. दिनमा कमसेकम ३ – ४ लीटर पानी पिउने गर्दा खानामा मसिनो–मिठो भन्दा खस्स्रो–मोटो वस्तुहरूको समायोजन पाइल्सका लागि फाइदादायक छ । अतः रेसा र चोकर युक्त खाद्यपदार्थ सागसब्जी फलफूल, सलाद खाने बानी बसालौ ।
३. लामो समय सम्म कुर्सीमा बसि रहने नगरै । बस्नै पर्ने भए पनि ३० – ३० मीनेटको अन्तरमा आसन परिवर्तन गर्ने गरौँ ।
४. ज्यादा भारी बस्तु उठाउदा सावधानी अपनाऔँ । विशेषत भारी वस्तु उठाउदा पेटमा बल पार्नु हुदैन ।
५. गर्भावस्था, कलेजोको रोग, आन्द्राको रोग, पारकिनसन रोग, थाईराईडिजम्, जस्ता विशेष रोगावस्था भएकाहरूले सावधानी अपनाऔ ।
६. श्रम तथा व्यायामलाई दिनचर्याको अभिन्न अंग बनाऔँ । मानसिक तनावलाई बेलैमा व्यावस्थित गरौं ।
७. गरिष्ठ भोजनको सेवन नगरौ ।
८. मध्यपान, धुम्रपान र अन्य नसालु पदार्थहरूको सेवन नगरौ । मानसिक तथा समस्या स्नायुका समस्या अन्तः श्रावी ग्रन्थीका रोगको दवाई खाँदा सावधानी अपनाऔँ ।
यति गर्दा पनि पायल्सको समस्या ठिक भएन भने हामी लाई सम्पर्क गर्नु होस ।हामी OWG को फुड सप्लिमेन्ट प्रयोग गराएर तपाईंहरुको रोग जरै बाट निर्मुल बनाउने उपाय हरु बताउनेछौ ।





थप जानाकारिको लागी
Chandragiri Organic center
Ganyodaya Marga Bafal 13 Kalanki
Phone number :
📞 9844475888
9861535440
9823624981

Wednesday, 29 April 2020

रातो च्याउ गानोडर्मा (Ganoderma)

 गानोडर्मा (Ganoderma)
 गानोडर्मा ग्रिक भाषाबाट आएको हो, ग्रिक भाषामा गानोको अर्थ चम्किलो र डर्माको अर्थ छाला हुन्छ । अर्थात् यसको प्रयोगले मानव शरिर भित्र भएका बिभिन्न विकारहरु शरिरबाट बाहिर निश्कासन भई रोग हट्दै जाने र रोगमुक्त शरिर चम्किलो देखिंदै जाने हुन्छ । > बैज्ञानिक नाम गानोडर्मा लुसिडम हो, अन्य जडिबुटि भन्दा प्रभावशाली भएकोले यसलाई जडिबुटिको राजा भनिन्छ । > यसको ५ हजार बर्ष पहिलेबाट चिन, जापान र कोरियामा प्रयोग हुर्दै आएको ईतिहास छ । > यसलाई चिनिया भाषामा लिङ्जी, जापानिज भाषामा ऋषि, कोरियन भाषामा याङ्जी, अंग्रेजी भाषामा Red Mushroom र नेपाली भाषामा रातो च्याउ भनिन्छ । > यसमा पोलिस्याक्राइड्स, जैविक जर्मानियम, एड्नोसिन्, टाईटरपेनोईड्स, प्रोटिन र फाईबर जस्ता तत्वहरु पाईन्छ । > पोलिस्याक्राइड्सले शरिरलाई निर्बिषिकरण गर्ने अर्थात शरिरमा भएका विकारहरुलाई दिशा, पिसाब, पसिना, खकार, सिंगानबाट बाहिर निकाल्ने वा शरिरलाई घुने पखाल्ने काम गर्छ । > जैविक जर्मानियमले शरिरमा अक्सिजनको मात्रा बढाईदिने र हाम्रो शरिरको कोषलाई बलियो बनाउने काम गर्छ । > गानोडर्माले हाम्रो शरिरको मुख्य अंग मुटु, फोक्सो, कलेजो, किड्नी र दिमागलाई स्वस्थ राख्ने काम गर्छ । > यसले डाक्टरले झैं रोग पत्ता लगाउने, उपचार गर्ने र रोग निको पार्ने काम गर्छ । > यसको नियमित प्रयोगले रोग प्रतिरोधात्मक क्षमता बृद्धि हुने, पिसाब सफा गर्ने, कलेजोको सुरक्षा गर्ने, खोकी कम गर्ने, क्यान्सर र ट्युमरबाट बचाउ गर्ने, रक्तचाप नियन्त्रण गर्ने, खराब कोलेस्ट्रोल घटाई मुटु तथा नशा सम्बन्धि समस्याबाट बचाउंछ ।

 गानोदर्मा (Red Mushroom) को Product RG/GL and Spulina प्रयोग गरि शरिरको Immune Iystem बढाइ रोग लाग्न बाट बचौ !!
 ✳ स्वास प्रस्वास सम्बन्धि रुघा, खोकी, दम, छातीको        दाग, निमोनिया, एलर्जी
 ✳ पाचन प्रणाली समबन्धि समस्या पेट पोल्ने, छाती          पोल्ने, अपच हुने, घाँटी पोल्ने, वाक–वाक लाग्ने,            रिंगटा लाग्ने, दुख्ने, खाएको नपच्ने, गानोगोला,               कब्जियत, ग्यास्टिक जस्ता सम्पुर्ण पेट सम्बन्धि             रोगहरुको सफल उपचार गरिनुका साथै जण्डिस         र  हेपाटाइटिस
 ✳ टाउको तथा मानसिक रोग सम्बन्धि पिनास,                माइग्रेन, स्मरण शक्तिमा कमि, डराउने, मन                आत्तिने, अनिन्द्रा तथा कपाल झर्ने
 ✳ पेट सम्बन्धि पाइल्स, फिस्टुला र फिसर (बिना अप्रेसन) ग्यास्टिक, कब्जियत, गानोगोला, जण्डीस, अपच,             आउँ, अल्सर, कोलाइटिक्स
 ✳ नशा तथा हाडजार्नी सम्बन्धि बाथ, हड्डी खिइएको, जोर्नी दुखाई सम्बन्धि सम्पुर्ण रोगहरु
 ✳ मुख तथा घाँटी सम्बन्धि स्वास गनाउने, गिजाबाट रगत आउने, दुख्ने, मुख र जिब्रोमा खटीरा आउने, टन्सिल । ✳ पिशाब सम्बन्धि पिशाब पोल्ने, पिशाब रोकिने, प्रोष्टेड ग्याल्ण्ड बढेको
 ✳ यौन सम्बन्धि पुरुषको यौन उत्तेजनामा कमी, शुक्रमा कमी, सिध्रस्खलन, नपुसंकता, स्वप्दोष, महिलाको यौन        इच्छा नहुने तथा सम्पुर्ण यौन सम्बन्धी रोगहरु
 ✳ छाला सम्बन्धि सेतो दुवी, दाद, डण्डीफोर, कास चिलाउने
 ✳ महिला सम्बन्धि यौनअंग चिलाउने, सेतो पानी बग्ने, कष्टातब, रक्तप्रदर, श्वेतप्रदर, महिनावारी गडबडी, सेतो          पानी जाने, तल्लो पेट दुख्ने, महिलाको यौन इच्छा नहुने, बाझोपन लगायत सम्पुर्ण महिला सम्बन्धि रोग
 ✳ दीर्धरोग सम्बन्धि मधुमेह (Sugar), उच्चरक्तचाप (Blood Pressure)
 ✳ दुखाई बाथ, आम बाथ, युरिक एसिड जोर्नीेहरु दुख्ने, सुन्निने, मांसपेशी दुख्ने, हातगोडा झमझमाउने,
 ✳ मुत्र प्रणाली पिसाप पोल्ने, पिसाब फेर्न गाहृो हुने, दुख्ने, पिसाब गन्हाउने, धमिलो हुने, हातगोडा सुन्निने, कोखा       दुख्ने,छिनछिनमा पिसाब लाग्ने, मधुमेह, मुख सुक्ने, पथ्थरी आदि रोगहरुको सफल उपचार
 ✳ श्वास प्रश्वास सम्बन्धि समस्या स्वास बढ्ने, स्वास फेर्न गाहृो हुने, खोकी लाग्ने, छाती दुख्ने, टाउको दुख्ने, रुघा             पिनास, दम, प्रोमकाइटिस, निमोनिया जस्ता समस्याहरुको सफल उपचार गरिन्छ ।
✳ छालासम्बन्धि समस्या छाला चिलाउने, विविरा आउने, डावर आउने, पानीफोका आउने, घाउ, दाद, एलर्जी,           लुतो, डर्मटाइटिस, स्वराइसिस, लिकोडर्मा जस्ता समस्याहरुको सफल उपचार गरिन्छ ।
गानोदर्माको प्रयोग तथा सेवन बाट मानव स्वास्थमा पुर्याउने फाइदाहरु !!

 * शरिरको प्रतिरक्षा प्रणाली बलियो पार्छ ।
* पाचन प्रणालीको सफाइ गर्छ ।
 * कोलेस्ट्रोल घटाउँछ ।
* मुटु रोगलाइ रोकथाम गर्छ ।
* क्यान्सरको उपचारमा सहयोग गर्छ ।
 * शरिरको कोषहरु र रक्तनलिहरुलाइ सफा गर्छ ।
* कोषहरुलाइ सक्रिय बनाउँछ ।
* मनमा शान्ति दिन्छ ।
 * मानसिक र शारीरिक अवस्था बलियो पार्छ ।
 * शरिरलाइ भिटामिन, खनिज र पुर्ण पोषण प्रदान गर्दछ ।
 * छालालाइ आकर्षक बनाउँछ ।
* शरिरमा प्राकृतिक सौन्दर्य कायम राख्छ ।

 अर्गानिक जडिबुटीको राजा गानोदर्माले मानव स्वास्थको लागि यी यस्ता यावत कुराहरुमा फाइदा पुर्याउने गर्दछ । फाइदा लिनको लागि हेरेर होइन यसको सहि तरिकाले प्रयोग तथा सेवन गर्नु पर्ने हुन्छ । 100% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने। नेपाल On Delivery र अन्य ठाऊमा कुरियर

थप जानाकारिको लागी
Chandragiri Organic center
Ganyodaya Marga Bafal 13 Kalanki
Phone number :
📞 9844475888
 9861535440
 9823624981