Saturday, 23 May 2020

Ginseng Green Tea

अर्गानिक हरियो चिया (गानोडर्मा/जिनसेङ्ग ग्रीन टी)




कुनैपनि प्रकारको रसायन/अखाध्य रङहरु मिसावट नगरिएको स्वास्थ्यवर्धक हरियो चिया दिनभरीको ताजगी र स्वच्छताकालागि उपयोगी अर्गानिक हरियो चिया हो ।

गामोडर्मा/रातो च्याउ र जिनसेङ्गको मिश्रणबाट तयार गरिएको ग्रीन टी तातोपानीमा तुरुन्तै राखेर खान सकिने भएकोले यसले शरिरमा पानीको मात्रा बढाईदिने, पाचन प्रणाली सक्रिय बनाई ग्यास्ट्रिक, कब्जियत हटाउंने, छाला, स्वास दुर्गन्ध तथा मुख सम्बन्धि रोगको रोकथाम गर्ने, पेट तथा रगत सफा गर्ने, स्मरण शक्ति बढाउने, हानिकारक (एल.डि.एल.) कालेष्ट्रोल, ब्लड सुगर, उच्च रक्तचाप, मधुमेह नियन्त्रण गर्ने, मुटुको समस्या तथा क्यान्सर हुनबाट बचाउने तथा हाम्रो शरिरको ५ मुख्य अंग मुटु, फोक्सो, कलेजो, किड्नी र दिमागलाई स्वस्थ र बलियो बनाउने कार्य गर्दछ ।

अनुहारको चांया, पोतो, डण्डिफोर, फुस्रो वा चिल्लो निक्लने छाला, घाउ खटिरमा चिया बनिसकेको टि ब्यागलाई मसिनो गरि पिंघेर लगाउँदा अनुहार सफा हुँदै जान्छ । प्रेसर हाई भएकाहरुले टि ब्याग भित्रको टि (चिया) लाई दैनिक चपाएर खाँदा प्रेसर सन्तुलनमा आउँछ 














थप जानाकारिको लागी
Chandragiri Organic center
Ganyodaya Marga Bafal 13 Kalanki
Phone number :
📞 9844475888
     9861535440
    9823624981

No comments:

Post a Comment