Saturday, 23 May 2020

Cordyceps

Cordyceps

(यार्सागुम्बा कलियुगको संजीवनी बुटी )

यार्सागुम्बा एक हिमाली जडिबुटी हो l उत्कुष्ट जातिको यार्सागुम्बा नेपालको हुम्ला, जुम्ला र डोल्पामा पाइन्छ l
अंग्रेजी नाम : caterpillar fungus
बैज्ञानिक नाम : Cordyceps sinensis

यार्सागुम्बाका फाइदाहरु :१) मुख्य ५ अंगहरु मुटु, कलेजो, फोक्सो, मिर्गौला र दिमाग लाइ स्वस्थ राख्दछ l Useful for Vital Organs: Heart, Liver, Lungs, Kidney and Brain२) रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्दछ l Increase Immunity Power.३) सुगर तथा रक्तचाप लाइ सन्तुलित राख्दछ l Maintain Sugar and Blood Pressure Level४ ) यौन क्षमता वृद्धि गरि पुरुष मा हुने बझोपन हटाउछ l Increase Sex Power ( Stamina Booster) Also known as Himalayan Viagra५) अनिद्राको समस्या ठिक गर्छ, तनाब र डिप्रेशनको समस्या कम गर्दछ, स्मरण शक्ति बढाउछ l ( Maintain Sleepless problem, Make relief from Depression, Increase Memory Power)६) क्यान्सर र क्षयरोग को लागि उपयुक्त l Useful for Cancer and Tuberculosis ( Anti-Tumor and Anti-Cancer Agent)
>यार्सागुम्बा/कर्डिसेप्स् नेपाल र तिब्बतको हिमाली भेगमा पाइने एक प्रकारको बहुमुल्य जडिबुटी हो । शेर्पा भाषामा यसलाई ‘यार्चा गुम्बु’ भनिन्छ । जसको अर्थ ‘यार्चा’ वनस्पति र ‘गुम्बु’ किरा हो । यो छ महिना जिव र छ महिना बनस्पतिको रुपमा रहन्छ ।
>प्राचीन चिनियाँ उपचार विधिमा सयौँ वर्षअघिदेखि प्रयोग गरिँदै आएको जीवन शक्तिबद्र्धक यार्सागुम्बा/कर्डिसेप्स् महिला, पुरुष, बालबालिकादेखि बृद्धबृद्धासम्मकालागि एक उपयुक्त सञ्जीवनी बुटी हो ।

>यार्सागुम्बा/कर्डिसेप्स्मा पाईने कोर्डिसेपिन् एसिड, फ्याटी एसिड, पोलिस्याक्राईड्स, एमिनो एसिड, भिटामिन, खनिज, इन्जाइमहरु लगायत अन्य न्युक्लेओसाइड, कार्वोहाईड्रेट, सुगर, प्रोटिन, स्टेरोल, मेलानिनजस्ता रासायनिक तत्वहरू क्यान्सर र ट्युमर उपचारमा पनि उपयोगी देखिएको छ ।

>यार्सागुम्बा/कर्डिसेप्स्लाई यौनशक्तिबर्धक र सर्वगुण सम्पन्न जडिबुटीको रूपमा लिइन्छ । बीर्यमा शुक्राणुको संख्या बढाउन र शुक्राणुलाई स्वस्थ्य राख्न, शीघ्र वीर्यपात, अण्ड र डिम्बाशयको खराबी समाधानमा यसको प्रयोग हुने गरेको छ ।

>कलेजो, मुटु र मृगौलाको रोग, दुर्बलता, कमलपित्त, जन्डिस, रक्तअल्पता, रुघा, खोकी, वाकवाकी, झाडापखाला, दम, क्षयरोग, स्नायु सम्बन्धी रोग, रक्तश्राप रोक्न, काटेको घाउ चाँडै निको पार्न, रगतमासी निको पार्न टाउको/मांशपेसी/ढाड/हाडजोर्र्नी दुखाई, श्वासप्रश्वास सम्बन्धी रोग निको पार्न समेत कर्डिसेप्स्को प्रयोग हुने गर्छ ।

>जापानमा भएको एक अनुसन्धानले यार्सागुम्बाको सेवनले एन्टिबायोटिक औषधिको रुपमा जीव प्रतिरोधी क्षमता अर्थात् रोगसंग लड्ने क्षमता बढाउने, स्मरण शक्ति बढाउने र मानव शरिरलाई मोटोघाटो, फुर्तिलो र सुन्दर बनाउने तथ्य देखाएको छ ।

>कर्डिसेप्स्मा रहेको कोर्डिसेपिन् नामको रासायनिक तत्वले श्वासप्रश्वासजन्य रोगहरुमा फाइदा पुर्याउने, मानव शरिरका ५ प्रमुख अंगहरु मुटु, फोक्सो, कलेजो र मृगौला र दिमाग लाई मजबुत बनाउन सहयोग पुर्याउँछ ।

>परम्परागत रूपमा यार्सागुम्बालाई नपुंसकताको उपचारका लागि प्रयोग गरिन्छ । साथै वीर्य र रक्त उत्पादन बढाउन, हाडको बोनम्यारो बढाउन, रक्तप्रवाहमा सुधार ल्याई उच्चरक्तचापलाई नियमित गराउँन, असामान्य कमजोरी र निद्राको समस्यामा समेत यो उपयोगी छ ।

>रेडियोथेरापी, केमोथेरापी या शल्यक्र्रिया गरेका क्यान्सर र ट्युमरका बिरामीलाई रसायनको असर कम गर्न र बिरामीको प्रतिरक्षा प्रणालीको मजबुतीकालागि पनि यसको प्रयोग उचित हुने बताइन्छ ।

NOTE: बिदेशी Company ले ल्याएको महँगो मूल्यमा पर्ने यार्सागुम्बा भन्दा स्वदेशी Company ले उपलध गराएको स्वदेशी प्रोडक्ट उपयोग गरौ l यार्सागुम्बा कुनै निश्चित रोगको औसधि नभई शरिरलाइ आबस्यक पर्ने खाना हो l त्यसैले यसको सेवन गरेर निरोगी भई बाचौ l
थप जानाकारिको लागी
Chandragiri Organic center
Ganyodaya Marga Bafal 13 Kalanki
Phone number :
📞 9844475888
     9861535440
    9823624981

No comments:

Post a Comment