Saturday, 23 May 2020

Ginseng जिन्सेङ

जिन्सेङ माटो भित्र मानव आकृतिमा फल्ने एक प्रकारको बनस्पति भएकोले चिनियाहरुले यसलाई जिन्सेङ अर्थात् नाङ्गो मान्छे भन्ने गर्दछन् ।
>चिनको मन्चुरीया डांडामा उत्पति भएको यो बनस्पति मानव स्वास्थ्यको उपचारको निम्ति चिन, कोरिया, जापान र नेपालमा प्रयोग हुंदै आएको ईतिहांस छ ।
>जिन्सेङमा जिन पोलिस्याक्रडाइस्, जिन्सेनोयड, फ्लेभोनाइड, कार्वोहाईड्रेट, जर्मानियम, भिटामिनहरु ‘ए’, बि 1, बि 2, सि जस्ता महत्वपूर्ण तत्वहरु पाईन्छ ।


>मघुमेह तथा उच्चरक्तचापलाई सामान्य बनाउंन, मानव शरिरका प्रतिरक्षा प्रणालीलाई मजबुद पार्न अथवा रोगसंग लड्ने क्षमता वृद्धि गर्न, मुटु, फोक्सो, कलेजो, दिमाग र किड्नी ५ प्रमुख अंगहरुलाई स्वस्थ र बलियो बनाउंन जिन्सेङ निकै उपयोगी र लाभकारी छ ।
>Anti Oxidant हुने भएकोले कोलेष्टेरोल, ब्लड सुगर, ट्युमर, क्यान्सर र हृदयघात हुनबाट बचाउंने जिन्सेङ बिश्वभर जिवन शक्तिदायिनी बुटिका रुपमा चिनिने भएकोले यो महिला पुरुष तथा पाका उमेरका व्यक्तिहरुकालागि उपयुक्त मानिन्छ ।
>जिन्सेङले शरिरमा रक्तसंचार बढाउन, तौल कम गर्न, शरिरमा तागत/शक्ति बृद्धि गर्न, यौन शक्ति बृद्धि गर्न, महिलाहरुको पाठेघर र महिनावारी/रजश्वला समस्यामा प्रभावशालि काम गर्दछ ।
>जिन्सेङको प्रयोगले खराब कोलेस्ट्रोल घटाई मुटु तथा नशा, हाडजोर्नी, पक्षघात/प्यारालाईसिस सम्बन्धि समस्याबाट बचाउंछ । यसले टंसिल, थाइराईड, पेट सम्बन्धि समस्या र माईग्रेन कम गराउंदछ ।
>जिन्सेङको सेवनले मानिसको शरिरमा एण्टि एजिङ्गको काम गर्दछ । अर्थात यसले छालामा विकारहरु जम्न र छाला चाउरिन कम गर्छ । छालालाई चमक प्रदान गर्दछ ।
>यसको प्रयोगले मानवको दिमागी क्षमता बृद्धि हुन्छ र तनाव कम गरी स्मरणशक्ति र सहनशक्तिको विकास गराउंदछ भने कपाल झर्न र फुल्नबाट समेत रोक्दछ ।












थप जानाकारिको लागी
Chandragiri Organic center
Ganyodaya Marga Bafal 13 Kalanki
Phone number :
📞 9844475888
     9861535440
    9823624981

1 comment:

  1. म नेपाली जिन्सेङ उत्पदन गर्ने किसान हो। यदि यहालाई चाहेमा सम्पर्क गर्नु होस। 9851030391

    ReplyDelete